जन प्रतिनिधि
धनराज आचार्य
नगर प्रमुख
mayor@pokharamun.gov.np
व्यवसाय प्रवर्द्धन केन्द्रको संक्षिप्त विवरण
सूचना तथा समाचार
-
२०८३-०५३१
व्यवसाय प्रवर्द्धन केन्द्रको रणनीतिक कार्ययोजना
व्यवसाय प्रवर्द्धन केन्द्र -
२०८३-०५३१
व्यवसाय प्रवर्द्धन केन्द्रको रणनीतिक कार्ययोजना
व्यवसाय प्रवर्द्धन केन्द्र -
२०८३-०५२६
व्यवसाय प्रवर्द्धन केन्द्रको आ.व. २०७९/८० देखि आ.व. २०८२/८३ …
व्यवसाय प्रवर्द्धन केन्द्र -
२०८३-०५१८
व्यवसाय प्रवर्द्धन केन्द्रको ५ औं स्थापना दिवसको शुभकामना
व्यवसाय प्रवर्द्धन केन्द्र
प्रमुख कार्यकारी अधिकृत
bpcpokhara.2079@gmail.com
सोही दिन सर्जमिनको हकमा बढीमा
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
वडा कार्यालय अनुसार फरक अनुसार फरक
किसिम प्रकृति र पुँजी अनुसार फरक – फरक
किसिम प्रकृति र पुँजी अनुसार फरक – फरक
- निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आŠनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रतिलिपी
नगरपालिकामा दर्ता गर्न आवश्यक कागजपत्रहरु
- १. नागरिकताको प्रतिलिपी
- २. फाटोको २ प्रति
- ३. सर्जिमन मचुल्का
- ४. वडाको सिफारिस
- ५. जग्गाधनी पुर्जाको प्रतिलिपी (भाडामा भएमा भाडा सम्झाैता र एकाघरको भएमा सहमती )
- ६. जग्गाको मालपोत तिरेको रसिद
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्न आवस्यक कागजपत्रहरु
- १. नागरिकताको प्रतिलिपी
- २. फाटोको २ प्रति
- ३. सर्जिमन मुचुल्का
- ४. वडा कार्यालयको सिफारिस
- ५. नगरपालिकाको सिफारिस
- ६. जग्गाधनी पूर्जाको प्रतिलिपी ( भाडामा भएमा भाडा सम्झौता र एकाघरको भएमा सहमती )
- ७. पुनश्च छ लाख भन्दा माथी पुर्जी भएमा व्यवसायहरु मात्र अनिवार्यरुपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने छ । )
स्थायी लेखा नम्वर PAN लिन आवस्यक कागजपत्रहरु
- १. व्यवसाय दर्ताको प्रतिलिपी
- २. नागरिकताको प्रतिलिपी
- ३. वडा कार्यालयको सिफारिस
- ४. नगरपालिका कृषि शाखाको सिफारिस
- ५. जग्गाधनी पुर्जाको प्रतिलिपी (भाडामा भएमा भाडा सम्झौता र एकाघरको भएमा सहमती )