सिपमुलक तालिमहरुको नतिजा प्रकाशन सूचना प्रकाशन मिति: २०८३/०८/०९
२०८३-०८-१० | Business Promotion
सूचना प्रकाशन मिति: २०८३/०८/०९
सूचना नं.: ०५/०८३/०८४
सिपमुलक तालिमहरुको नतिजा प्रकाशन
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आ.व.२०८३/८४ मिति २०८३/०८/०१ मा प्रकाशित सूचना बमोजिम सिपमुलक तालिमहरु केयर गिभर र कुक तालिमका लागि आवेदन दिएका उम्मेदवारहरुको मिति २०८३/०८/०९ गतेमा लिएको अन्तर्वार्तामा सहभागी भई सफल हुने उम्मेदवारहरुको नामावाली तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गरिन्छ .
अभिमुखीकरण कार्यक्रम मिति: २०८३/०८/१४ गते सोमबार
सम्पर्क स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह
सम्पर्क हुने समय: बिहान १०:३० बजे
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।