सिपमुलक तालिमहरुको नतिजा प्रकाशन वरिष्ता, सहायक व्युटिसियन र बाल विकास सहजकर्ता
२०८३-०८-११ | Business Promotion
सूचना प्रकाशन मिति: २०८३/०८/१०
सूचना नं.: ०६/०८३/०८४
सिपमुलक तालिमहरुको नतिजा प्रकाशन
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आ.व.२०८३/८४ मिति २०८३/०८/०१ मा प्रकाशित सूचना बमोजिम सिपमुलक तालिमहरु वरिष्ता, सहायक व्युटिसियन र बाल विकास सहजकर्ता तालिमका लागि आवेदन दिएका उम्मेदवारहरुको मिति २०८३/०८/१० गतेमा लिएको अन्तर्वार्तामा सहभागी भई सफल हुने उम्मेदवारहरुको नामावाली तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गरिन्छ .
अभिमुखीकरण कार्यक्रम मिति: २०८३/०८/१४ गते सोमबार
सम्पर्क स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह
सम्पर्क हुने समय: बिहान १०:३० बजे
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।