सहायक स्टुडियो फोटोग्राफर
  • व्यवसाय प्रवर्द्धन केन्द्र
  • Pokhara Metropolitan City, Kaski, 1
  • Gov. office details

    Training Summary

    Name of training: सहायक स्टुडियो फोटोग्राफर
    Training Category: Training
    Training location: व्यवसाय प्रवर्द्धन केन्द्र
    Application start date: २०८१-०५-३१
    Apply Before(Deadline): २०८१-०६-१४
    Training start date: २०८१-०६-१४
    Number of days: 0 days

    Training Description

    सूचना ! सूचना !! सूचना  !!!

    सूचना नं.: ००३/०८१/०८२

    प्रथम पटक प्रकाशित मिति: २०८१/०५/३१ गते सोमबार

    पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार देहाय बमोजिमका सिप विकास तालिमहरु नि:शुल्क रुपमा यस केन्द्रद्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुको प्रथम पटक प्रकाशित सूचनाको मितिले १५ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .

    क्र.स.

    तालिमको नाम

    तालिमको अवधि

    लाभाम्वित संख्या

    आवेदकको उमेर 

    शैक्षिक योग्यता

    सैलुन

    ३९० घण्टा

    २० जना

     

     

     

    १८ वर्ष पुगी ४५ वर्ष ननागेको

    साधारण लेखपद

    वेकरी

    १६० घण्टा

    २० जना

    कक्षा ८ उत्तीर्ण

    केयर गिभर

    ३९० घण्टा

    २० जना

    एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

    ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता

    ३९० घण्टा

    २० जना

    एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

    आधारभूत योग प्रशिक्षक  

    ३९० घण्टा

    २० जना

    एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

    जापानिज भाषा तालिम

    ६ महिना

    २० जना

    +२ उत्तीर्ण

    सहायक स्टुडियो फोटोग्राफर

    ३९० घण्टा

    २० जना

    कक्षा ८ उत्तीर्ण

    आवश्यक कागजातहरु:

    • सम्बन्धित वडाको सिफारिस,
    • प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गराई २०८१/०६/१४ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ .
    • तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ .

    अन्तर्वार्ता हुने मिति: २०८१/०६/२० गते आईतबार 

    समय: बिहान ११:०० बजे

    स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह

    • तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .
    • नोट: आवेदन फारम यस केन्द्रले website:https://bpc.pokharamun.gov.np/vacancy/trainings/  बाट पनि भर्न सकिनेछ .
    • थप जानकारीको लागि व्यवसाय प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्नु होला .
    Files:

    1. img-240916125433-001_7FkqAFP.jpg

    Share this page:

    Other open trainings

    No training found