Digital Marketing (E-Commerce)
  • व्यवसाय प्रवर्द्धन केन्द्र
  • Pokhara Metropolitan City, Kaski, 1
  • Training Summary

    Name of training: Digital Marketing (E-Commerce)
    Training Category: Training
    Training location: व्यवसाय प्रवर्द्धन केन्द्र
    Application start date: May 16, 2024
    Apply Before(Deadline): May 24, 2024
    Training start date: May 16, 2024
    Number of days: 9 days

    Training Description

    सूचना ! सूचना !! सूचना !!!

    सूचना नं.: ४४

    प्रथम पटक प्रकाशित मिति: २०८१/०२/०३ गते बिहिबार

     

    पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व.२०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार देहाय बमोजिमको तालिम यस केन्द्रद्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .

    क्र.स.

    तालिमको नाम

    तालिमको अवधि

    लाभान्वित संख्या

    आवेदकको उमेर

    शैक्षिक योग्यता

    तालिमको किसिम

    Digital Marketing
    ( E-commerce)

    १ महिना

    ४०

    १८ वर्ष पुगी ४५ वर्ष  

    एस.ई.ई. उत्तीर्ण

    नि:शुल्क

     








    आवश्यक कागजात:

    • प्रशिक्षार्थीले आवेदन फारम भर्ना नेपाली नागरिताको प्रतिलिपि, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि गराई २०८१/०२/१० गते कार्यालयको समय भित्र आवेदन फारम पेश गर्नु पर्नेछ .
    • तालिमको आवेदन संख्या आवश्यक भन्दा बढी परेमा अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ .
    Files:

    1. सचन.pdf

    Share this page:

    Other open trainings