वेटर/वेट्रेस
  • व्यवसाय प्रवर्द्धन केन्द्र
  • Pokhara Metropolitan City, Kaski, 1
  • Training Summary

    Name of training: वेटर/वेट्रेस
    Training Category: Training
    Training location: व्यवसाय प्रवर्द्धन केन्द्र
    Application start date: २०८३-०७-१०
    Apply Before(Deadline): २०८३-०७-३०
    Training start date: २०८३-०७-१०
    Number of days: 50 days

    Training Description

    सूचना ! सूचना !! सूचना  !!!

    सूचना नं.: ००२/२०८३/०८४

    प्रथम पटक प्रकाशित मिति: २०८३/०७/०९

    पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार देहाय बमोजिमका सिप विकास तालिमहरु यस केन्द्रद्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित सूचनाको मितिले २१ दिन भित्र रितपुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .

    क्र.स.

    तालिमको नाम

    तालिमको अवधि

    लाभान्वित संख्या

    आवेदकको उमेर

    न्यूनतम शैक्षिक योग्यता

    अन्तर्वार्ता हुने मिति

    १

    वेटर/वेट्रेस

    ३९० घण्टा

    २० जना

    १८ वर्ष पुगी ४५ वर्ष ननागेको

    कक्षा ८ उत्तीर्ण

    २०८३/०८/०३

    २

    केयर गिभर

    ३९० घण्टा

    २० जना

    एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

    २०८३/०८/०३

    ३

    कुक

    ३९० घण्टा

    २० जना

    एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

    २०८३/०८/०३

    ४

    वरिष्ता

    १६० घण्टा

    २० जना

    एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

    २०८३/०८/०४

    ५

    सहायक व्युटिसियन

    ३६० घण्टा

    २० जना

    एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

    २०८३/०८/०४

    ६

    बाल विकास सहजकर्ता

    ३९० घण्टा

    २० जना

    १२ कक्षा उत्तीर्ण

    २०८३/०८/०४

     

    आवश्यक कागजातहरु:

    • सम्बन्धित वडाको सिफारिस,
    • प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गराई २०८३/०७/३० गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ .
    • आवेदन फारम यस केन्द्रले Website:https://bpc.pokharamun.gov.np/vacancy/trainings/बाट पनि भर्न सकिनेछ .

     

    • तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ .

                                                    अन्तर्वार्ता मिति: २०८३/०८/०३ र ०४ गते (माथि उल्लेखित मिति बमोजिम)

    अन्तर्वार्ता समय: बिहान १०:३० बजे  

    स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह

    • तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .
    • थप जानकारीको लागि व्यवसाय प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्नु होला वा सूचना अधिकारी: ९८५६०७००३७

     

    नवराज अधिकारी

    Share this page:

    Other open trainings