Training Summary
| Name of training: | इलेक्ट्रिकल |
|---|---|
| Training Category: | Training |
| Training location: | Pokhara |
| Application start date: | २०८२-१२-२६ |
| Apply Before(Deadline): | २०८३-०१-०३ |
| Training start date: | २०८३-०१-०२ |
| Number of days: | 0 days |
Training Description
सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: १२/०८२/०८३
प्रथम पटक प्रकाशित मिति: २०८२/१२/२६ गते बिहिबार
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँगको साझेदारीमा देहाय बमोजिमका सिप विकास तालिमहरु नि:शुल्क रुपमा यस केन्द्रद्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले ७ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .
|
क्र.स. |
तालिमको नाम |
तालिमको अवधि |
लाभाम्वित संख्या |
आवेदकको उमेर |
शैक्षिक योग्यता |
|
१ |
इलेक्ट्रिकल |
३९० घण्टा |
२० जना |
१८ वर्ष पुगी ४५ वर्ष ननागेको |
एस.एल.सी/ए.ई.ई. उत्तीर्ण |
|
२ |
व्युटिसियन |
३९० घण्टा |
२० जना |
कक्षा ८ उत्तीर्ण |
|
|
३ |
केयर गिभर |
३९० घण्टा |
२० जना |
कक्षा ८ उत्तीर्ण |
|
|
४ |
वेटर/वेट्रेस |
३९० घण्टा |
२० जना |
साधारण लेखपद |
|
|
५ |
मन्टेश्वरी |
३९० घण्टा |
२० जना |
एस.एल.सी/ए.ई.ई. उत्तीर्ण |
आवश्यक कागजातहरु:
- सम्बन्धित वडाको सिफारिस,
- प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गराई २०८३/०१/०३ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ .
- तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ .
अन्तर्वार्ता हुने मिति: २०८३/०१/०७ गते सोमबार
समय: बिहान ११:०० बजे
स्थान: सभागृह हल, पोखरा – ८
- तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .
- नोट: आवेदन फारम यस केन्द्रले website: https://bpc.pokharamun.gov.np/vacancy/trainings/ बाट पनि भर्न सकिनेछ .
- थप जानकारीको लागि व्यवसाय प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्नु होला . सम्पर्क नं.: ९८५६००३०५२