Training Summary
Name of training: | वारिस्ता |
---|---|
Training Category: | Training |
Training location: | व्यवसाय प्रवर्द्धन केन्द्र |
Application start date: | March 14, 2024 |
Apply Before(Deadline): | March 29, 2024 |
Training start date: | April 4, 2024 |
Number of days: | 0 days |
Training Description
आवश्यक कागजातहरु :-
- सम्बन्धित वडाको सिफारिस,
- प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संग्लग्न गराई २०८०/१२/१५ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन फाराम पेश गर्नु पर्नेछ.
- तालिम लिन इच्छुक उम्मेद्वार उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननागेको हुनुपर्नेछ .
- तालिमको आवेदन संख्या आवश्यक भन्दा बढी भएमा अन्तर्वार्ता मार्फत प्रशिक्षार्थीको छनौट गरिनेछ .
- तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .
संचालित हुने नि:शुल्क सिपमुलक तालिम
क्र.स
तालिमको नाम
तालिमको अवधि
लाभाम्वित संख्या
अन्तर्वार्ता हुने मिति
समय
आवेदकको उमेर
शैक्षिक योग्यता
अभिमूखिकरण
कार्यक्रम
१
व्युटिपार्लर
१८० घण्टा
२० जना
२०८०/१२/१८
विहान ११:००
बजे
१८ वर्ष पुगी ४५ वर्ष ननागेको
कक्षा ८ उत्तीर्ण
२०८०/१२/२२
२
सटिंग सुटिंग
३९० घण्टा
२० जना
२०८०/१२/१८
साधारण लेखपढ
३
टेलरिंग एण्ड बुटिक
३९० घण्टा
२० जना
२०८०/१२/१८
कक्षा ८ उत्तीर्ण
४
वारिस्ता
१६० घण्टा
२० जना
२०८०/१२/१९
एस.ई.ई उत्तीर्ण
५
डेरी तथा मिठाई मेकर
३९० घण्टा
२० जना
२०८०/१२/१९
साधारण लेखपढ
Files:
1. 1710412324830-e5a5cdaf-a801-40bf-9dbe-0e78e0d2cd94_1_Xj6qUq0.jpg