सूचना नं. ०३/०८१/०८२ अनुसार निशुल्क सिपमुलक तालिम मा प्राप्त आवेदनहरुको दर्ता नं.
Oct. 1, 2024 | Business Promotion
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रद्वारा मिति २०८१/०५/३१ गते प्रकाशित सूचना नं. ०३/०८१/०८२ अनुसार निशुल्क सिपमुलक तालिम मा प्राप्त आवेदनहरुको दर्ता नं. निम्न बमोजिम रहेका छन् साथै तपसिलका मिति, स्थान र समयमा अन्तर्वार्ताको लागि सहभागी हुनु हुन् अनुरोध छ |
मिति: २०८१/०६/२० गते आइतबार
स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह
समय: बिहान ११:०० बजे देखि दिउँसो ३:०० बजे सम्म
नोट: यस निम्न दर्तामा नाम नभेटिए कार्यालयमा सम्पर्क गर्नुहोला
सम्पर्क नं. ०६१-५९११०८
Download files**
Download