सिपमुलक तालिममा ५०% साझेदारी सम्बन्धि सूचना !

Aug. 26, 2024 | Business Promotion

Responsive image

सूचना नं.:०३/२०८१/०८२

सिपमुलक तालिममा ५०% साझेदारी सम्बन्धि सूचना !

प्रथम पटक प्रकाशित मिति : २०८१/०५/०९ गते

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आ.व २०८१/८२ को स्वीकृत कार्यक्रम सिपमुलक तालिममा ५०% लागत साझेदारी गर्न चाहाने विभिन्न संघ संस्थाहरुलाई यो सूचना प्रकाशित मितिले १५ दिन भित्र आवश्यक कागजात सहित निवेदन दिनुहुन सुचित गरिन्छ .

आवश्यक कागजातहरु

• संस्था दर्ता / नविकरण प्रमाणपत्र छायाँप्रती .

• VAT/PAN दर्ताको छायाँप्रती .

• आ.व २०८०/८१ को कर चुक्ता छायाँप्रती .

• साझेदारी गर्न चाहेको तालिमको विवरण (तालिमको समय अवधि, तालिममा सहभागी संख्या) .

• बोर्ड बैठकको माइन्युट .

• तालिम साझेदारी गर्नको लागि निवेदन .

Download files**

Download