आ.व. २०८१/०८२ को लागि सूचिकृत हुने सम्बन्धि सूचना !

July 21, 2024 | dev dev

Responsive image

सूचना नं.:०१/०८१/०८२

सूचिकृत हुने सम्बन्धि सूचना !

प्रथम पटक प्रकाशित मिति : २०८१/०४/0६ गते

यस केन्द्रको लागि आ.व २०८१/८२ मा नियमित कार्य संचालनका लागि आवश्यक पर्ने सामाग्री तथा सेवा खरिदको लागि सार्वजनिक खरिद ऐन २०६३ तथा नियामावली २०६४ अनुसार मौजुदा सुचिमा सूचिकृत हुन् इच्छुक व्यक्ति, फर्म,संस्था वा कम्पनीले आफूले उपलब्ध गराउन सक्ने तपशिल वस्तु तथा सेवाको विवरण सहित तपशिलका कागजातहरु संलग्न राखी सूचिकृत हुनका लागि निवेदन दिनुहुन सुचित गरिन्छ .

१.आवश्यक वस्तु तथा सेवाको विवरण
• स्टेशनरी, छपाई, फोटोकपी, तथा मसलन्द सम्बन्धि सामाग्रीहरु
• कम्प्यूटर, इन्भटर तथा अन्य मेसिनरी सामाग्रीहरु खरिद तथा मर्मत
• भवन निर्माण तथा मर्मत, फर्निचर तथा फर्निसिंङ सम्बन्धि कार्य
• सवारी साधन खरिद तथा मर्मत, प्राविधिक तथा परामर्श सम्बन्धि कार्य
• सिपमुलक तथा क्षमतामुलक तालिमसँग सम्बन्धित आवश्यक सामाग्रीहरु .

२. तालिम संचालन सम्बन्धि

कृषि तथा पशु क्षेत्र, फ्लोरि कल्चर, निर्माण, पर्यटन क्षेत्र, विद्युत जडान, प्लम्बिंङ, केश सृंगार, मन्टेश्वरी, इलेक्ट्रोनिक्स, मोटरसाईकल मर्मत, सिलाई कटाई, बुटिक डिजाइन, सटिंङ सुटिंङ, सेवा क्षेत्र, सुचना तथा प्रविधिसँग सम्बन्धित तालिम, फोटो ग्राफी, योगा, भाषा कक्षा, परामर्श सेवा, लेखा व्यवस्थापन, शेयर वजार, व्यावसायिक सुधार, विजनेस मेन्टर तालिम, उद्यमशिलता विकास कार्यलाय व्यवस्थापन, स्थानिय तहको वार्षिक वजेट तथा योजना तर्जुमा, तनाव व्यवस्थापन, राजश्व सुधार कार्ययोजना, विविध सिपमुलक, क्षमतामुलक तालिमहरु, विशेष कोर्स संचालन गर्ने फर्म तथा संस्थाहरु

३. वस्तु तथा सेवा खरिद र तालिम संचालन गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले निवेदनका साथ संलग्न राख्नुपर्ने आवश्यक कागजातहरु

• दर्ता प्रमाणपत्र छायाँप्रती .
• नेपाली नागरिकताको प्रमाणपत्र छायाँप्रती .
• इजाजत प्राप्त गरेको प्रमाणपत्रको छायाँप्रती .
• फर्म तथा व्यवसायको दर्ता / नवीकरण प्रमाणपत्रको छायाँप्रती .
• VAT/PAN दर्ताको छायाँप्रती .
• आ.व २०८०/८१ को कर चुक्ता छायाँप्रती .
• महानगरपालिकामा व्यवसाय दर्ता/ नवीकरण भएको प्रमाणपत्र छायाँप्रती .
• प्रशिक्षक तथा इन्स्टक्टरहरुको लागि मान्यता प्राप्त सरकारी संस्थाबाट प्राप्त प्रमाणित प्रमाणपत्र छायाँप्रती .
• सूचिकृतको लागि निवेदन तथा तोकिएको दस्तुर बुझाएको रसिद छायाँप्रती .

४. रोस्टरमा सूचिकृत सम्बन्धि :

उद्यमी रोस्टर, इन्भेस्टर रोस्टर, सम्बन्धित विषय विज्ञ रोस्टर (कृषि तथा पशु क्षेत्र, फ्लोरि कल्चर, निर्माण, पर्यटन क्षेत्र, विद्युत जडान, प्लम्बिंङ, केश सृंगार, मन्टेश्वरी, इलेक्ट्रोनिक्स, मोटरसाईकल मर्मत, सिलाई कटाई, बुटिक डिजाइन, सटिंङ सुटिंङ, सेवा क्षेत्र, सुचना तथा प्रविधिसँग सम्बन्धित तालिम, फोटो ग्राफी, योगा, भाषा कक्षा, परामर्श सेवा, लेखा व्यवस्थापन, शेयर वजार, व्यावसायिक सुधार, विजनेस मेन्टर तालिम, उद्यमशिलता विकास कार्यलाय व्यवस्थापन, स्थानिय तहको वार्षिक वजेट तथा योजना तर्जुमा, तनाव व्यवस्थापन, राजश्व सुधार कार्ययोजना, विविध सिपमुलक, क्षमतामुलक तालिमहरु, व्यक्ति, फर्म तथा संस्थाहरु )

रोस्टरमा सूचिकृत लागि अनलाईन फारम: bit.ly/bpcexpertform


द्रव्यष्ट : रित नपुगी आएको दरखास्तलाई मान्यता दिईने छैन . व्यक्ति, फर्म वा कम्पनीलाई सूचिकृत गर्ने वा नगर्ने सम्बन्धि अधिकार यस कार्यालयमा निहित रहने छ . 

Download files**

Download