तालिम प्रदायक संस्था तथा प्रशिक्षकको सूचिमा सुचिकृत हुने बारेको सूचना .

२०८३-०४-०८ | Business Promotion

Responsive image

तालिम प्रदायक संस्था तथा प्रशिक्षकको सूचिमा सुचिकृत हुने बारेको सूचना .

 

सूचना नं.: ००१/०८३/०८४

प्रकाशित मिति: २०८३/०४/०८ गते शुक्रबार

 

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रबाट आ.व. २०८३/०८४ मा संचालन हुने सिपमूलक/क्षमतामूलक तालिम कार्यक्रमहरुमा तालिम प्रदायक संस्था तथा प्रशिक्षकको रुपमा कार्य गर्न ईच्छुक व्यक्तिहरुले QR तथा अनलाईन लिंक खोली आफ्नो विस्तृत विवरण सहितको कागजातहरु अपलोड गरी रोष्ट्रर सूचीमा सुचिकृत हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ .

 

 

        अनलाइन लिंक: https://forms.gle/A6dKtkYEZUxCnvQ1A

 

 

 

 

 

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।