दक्ष कामदारको नक्शांकन र दर्ताकाको अन्तर्वार्ता नतिजा प्रकाशन

२०८३-०१-२१ | Business Promotion

Responsive image

सूचना प्रकाशन मिति: २०८३/०१/२१

सूचना नं.: २०/०८२/०८३

दक्ष कामदारको नक्शांकन र दर्ताकाको अन्तर्वार्ता नतिजा प्रकाशन

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र यस पोखरा महानगरपालिकाको लागत साझेदारीमा मिति २०८३/०१/०२ मा प्रकाशित सूचना बमोजिम दक्ष कामदारको नक्शांकन र दर्ताका लागि आवेदन दिएका उम्मेदवारहरुको मिति २०८३/०१/११ गतेमा लिइएको अन्तर्वार्तामा सहभागी भई सफल हुने उम्मेदवारहरुको नामावली तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गरिन्छ .

अभिमुखीकरण कार्यक्रम मिति: २०८३/०१/२२ गते मंगलबार

सम्पर्क स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह

सम्पर्क हुने समय: बिहान ९:०० बजे

क्र.स.

नाम थर

ठेगाना

अनुप आचार्य

पोखरा-३१

लिपी अधिकारी

पोखरा-४

सुजिता थापा

पोखरा-२

अशोक लामिछाने

पोखरा-७

अनिता भट्टराई

पोखरा-१९

सपना ढकाल (अधिकारी)

पोखरा-२५

आँचल अग्रहरी

पोखरा-९

मनिषा ढकाल

पोखरा-९

बिराज भाट क्षेत्री

पोखरा-३१

१०

सृजना के.सी.

पोखरा-१८

११

तिर्थ बहादुर अधिकारी

पोखरा-२४

१२

दिपा अधिकारी (भण्डारी)

पोखरा-१५

१३

सृजना देवकोटा

पोखरा-२६

१४

सुस्मिता के.सी

पोखरा-२६

१५

लक्ष्मी अधिकारी

पोखरा-२५

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।