दक्ष कामदारको नक्शांकन तथा दर्ता अन्तर्वार्ता सम्बन्धि सूचना

२०८३-०१-११ | Business Promotion

Responsive image

अन्तर्वार्ता सम्बन्धि सूचना

सूचना नं.: १७/०८२/०८३

प्रथम पटक प्रकाशित मिति: २०८३/०१/११ गते शुक्रबार

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र यस पोखरा महानगरपालिकाको लागत साझेदारीमा सञ्चालन हुने “दक्ष कामदारको नक्शांकन तथा दर्ता” कार्यक्रमको प्रयोजनार्थ विभिन्न वडामा रही सिप सम्बन्धी काम गर्ने दक्ष कामदारहरूको घर वा कार्यस्थलमा पुगेर आफ्नै स्मार्ट मोबाइल प्रयोग गरी Google Form मार्फत तथ्याङ्क संकलन गर्न मिति २०८३/०१/०२ गतेको सूचना बमोजिम प्राप्त आवेदकहरुलाई तपसिलको मिति, स्थान र समयमा सक्कल कागजात सहित अन्तर्वार्तामा उपस्थितिका लागि यो सूचना प्रकाशन गरिएको छ ।

अन्तर्वार्ता मिति: २०८३/०१/१४ गते सोमबार

अन्तर्वार्ता स्थान: बि.पी.सी. हल, पोखरा सभागृह

अन्तर्वार्ता समय: बिहान ११:००

स्वीकृत आवेदकहरु:

क्र.स.

नाम थर

ठेगाना

 

क्र.स.

नाम थर

ठेगाना

अनुप आचार्य

पोखरा-३१

 

११

बिराज भाट क्षेत्री

पोखरा-३१

लिपी अधिकारी

पोखरा-४

 

१२

रबिस्मा अधिकारी

पोखरा

साधना ढकाल

पोखरा-८

 

१३

सृजना के.सी.

पोखरा-१८

सुजिता थापा

पोखरा-२

 

१४

सम्झना हमाल

पोखरा-८

अशोक लामिछाने

पोखरा-७

 

१५

अशोक भट्टराई

पोखरा-३३

अनिता भट्टराई

पोखरा-१९

 

१६

तिर्थ बहादुर अधिकारी

पोखरा-२४

सगर रामदाम

पोखरा-७

 

१७

दिपा अधिकारी (भण्डारी)

पोखरा-१५

सपना ढकाल (अधिकारी)

पोखरा-२५

 

१८

सृजना देवकोटा

पोखरा-२६

आँचल अग्रहरी

पोखरा-९

 

१९

सुस्मिता के.सी

पोखरा-२६

१०

मनिषा ढकाल

पोखरा-९

 

२०

लक्ष्मी अधिकारी

पोखरा-२५

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।