नवउद्यमी तथा मजदुर सम्मान कार्यक्रम
२०८३-०१-१० | Business Promotion
सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: १६/०८२/०८३
प्रथम पटक प्रकाशित मिति: २०८२/०१/१० गते बिहिबार
यस पोखरा महानागरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व.२०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत नवउद्यमी तथा मजदुरहरुलाई उत्प्रेरणा प्रदान गरी स्वदेशमा नै उद्यमी र दक्ष जनशक्ति अभावलाई पूर्ति गरी राज्यको आर्थिक समृद्धिको टेवा पुगाउनुका साथै उद्देश्य अनुरुप १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नवउद्यमी तथा मजदुर सम्मान कार्यक्रम गर्न लागिएकाले तपसिलको योग्यता पुगेका नागरिकले सूचना प्रकाशित मितिले ५ दिन भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ .
मजदुर सम्मान कार्यक्रम (आवेदकको योग्यता):
- न्यूनतम १० वर्ष सेवा गरेको प्रमाणित हुने प्रमाणको प्रतिलिपि,
- नियुक्ति पत्रको प्रतिलिपि,
- नागरिताको प्रतिलिपि,
- आवेदन फर्म,
- सम्बन्धित कार्यालयको सिफारिस पत्र
|
महानगरपालिकाको तालिममा आबद्द भई स्वरोजगार भएका सम्मान कार्यक्रम (आवेदकको योग्यता):
रोजगारी प्रदान गरेको संख्या प्रमाणित हुने प्रमाणपत्र को प्रतिलिपि, |
महानगरपालिकाको तालिममा आबद्द भई रोजगारमा रहेका सम्मान कार्यक्रम (आवेदकको योग्यता):
|
नोट: पछिल्लो ३ वर्षमा कुनै पनि सरकारी निकायबाट पुरस्कार र सम्मान प्राप्त नभएको हुनुपर्नेछ .
सम्पर्क:- सूचना अधिकारी: ९८५६०७००३७, व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह , कास्की
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।