सिपमुलक तालिमहरुको नतिजा प्रकाशन

२०८३-०१-०७ | Business Promotion

Responsive image

सूचना प्रकाशन मिति: २०८३/०१/०७

सूचना नं.: १५/०८२/०८३

सिपमुलक तालिमहरुको नतिजा प्रकाशन

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आ.व.२०८२/८३ मिति २०८२/१२/२६ मा प्रकाशित सूचना बमोजिम सिपमुलक तालिमहरु इलेक्ट्रिकल, व्युटिसियन, केयर गिभर, वेटर/वेट्रेस र मन्टेश्वरी तालिमका लागि आवेदन दिएका उम्मेदवारहरुको मिति २०८३/०१/०७ गतेमा लिएको अन्तर्वार्तामा सहभागी भई सफल हुने उम्मेदवारहरुको नामावाली तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गरिन्छ .

अभिमुखीकरण कार्यक्रम मिति: २०८३/०१/०९ गते  बुधबार

सम्पर्क स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह

सम्पर्क हुने समय: बिहान १०:०० बजे

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।