सिपमुलक तालिमहरुको नतिजा प्रकाशन

२०८२-०८-१२ | Business Promotion

Responsive image

सूचना प्रकाशन मिति: २०८२/०८/११

सूचना नं.:  ६/०८२/०८३

सिपमुलक तालिमहरुको नतिजा प्रकाशन

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आ.व.२०८२/०८३ को स्वीकृत कार्यक्रमको मिति २०८२/०७/१९ मा प्रकाशित सूचना बमोजिम सिपमुलक तालिम सैलुन, व्युटीपार्लर र मनोसामाजिक परामर्शकर्ता तालिमका लागि आवेदन दिएका उम्मेदवारहरुको मिति २०८२/०८/०८ गते भएको अन्तर्वार्तामा सहभागी भई सफल हुने उम्मेदवारहरुको नामावाली तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गरिन्छ .

अभिमुखीकरण कार्यक्रम मिति: २०८२/०८/२५ गते बिहिबार

सम्पर्क स्थान: पोखरा महानगरपालिका वडा नं.०७ को सभा हल, रत्नचोक

सम्पर्क हुने समय: बिहान ११:३० बजे

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।