सिपमुलक तालिमहरुको नतिजा प्रकाशन
२०८२-०८-११ | Business Promotion
सूचना प्रकाशन मिति: २०८२/०८/१०
सूचना नं.: ५/०८२/०८३
सिपमुलक तालिमहरुको नतिजा प्रकाशन
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आ.व.२०८२/०८३ को स्वीकृत कार्यक्रमको मिति २०८२/०७/१९ मा प्रकाशित सूचना बमोजिम सिपमुलक तालिम विद्युतीय सवारी साधन प्राविधिक, उद्यमशिलता विकास (ToT), क्यामेरा मर्मत र कार्यक्रम व्यवस्थापन (Event Management) तालिमका लागि आवेदन दिएका उम्मेदवारहरुको मिति २०८२/०८/०८ गते भएको अन्तर्वार्तामा सहभागी भई सफल हुने उम्मेदवारहरुको नामावाली तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गरिन्छ .
अभिमुखीकरण कार्यक्रम मिति: २०८२/०८/२४ गते बुधबार
सम्पर्क स्थान: पोखरा महानगरपालिका वडा नं.०७ को सभा हल, रत्नचोक
सम्पर्क हुने समय: बिहान ११:३० बजे
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।