सिप मुलक तालिमका लागि कोटेशन पेश गर्ने सम्बन्धमा

२०८२-०७-२४ | Business Promotion

Responsive image

सूचना ! सूचना !! सूचना  !!!

सूचना नं.: ४/०८१/०८२

 

सिप मुलक तालिमका लागि कोटेशन पेश गर्ने सम्बन्धमा

प्रथम पटक प्रकाशित मिति: २०८२/०७/२३ गते आईतबार

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमका सिप विकास तालिमहरु यस केन्द्रद्वारा मिति २०८२/०७/१९ गते प्रकाशित सूचना अनुरुप  संचालन गर्नका लागि संस्था / फर्म/ कम्पनिले यो सूचना प्रकाशित मितिले १५ दिन भित्र व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा आवश्यक कागजात सहित निवेदन दिनुहुन सुचित गरिन्छ  .

तपसिल

क्र.स.

तालिमको नाम

तालिमको अवधि

लाभाम्वित संख्या

आवश्यक कागजातहरु:

  • तालिम संचालन गर्नको लागि निवेदन,
  • संस्था दर्ता / नवीकरण प्रमाणपत्र छायाँप्रति,
  • VAT/PAN दर्ताको छायाँप्रति,
  • आ.व. २०८१/०८२ को कर चुक्ता छायाँप्रति,
  • पोखरा महानगरपालिकामा सुचिकृत भएको प्रमाण (आ.व. २०८२/०८३),
  • तालिम संचालन गर्न आर्थिक कोटेशन खाम बन्दि,
  • सम्बन्धित कार्यालय वा CTEVT प्राप्त इजाजत पत्रको छायाँप्रति,
  • सम्बन्धित तालिमको ल्याब भएको .

मनोसामाजिक परामर्शकर्ता  

७८० घण्टा

२० जना

सैलुन

३९० घण्टा

२० जना

व्युटी पार्लर  

३९० घण्टा

२० जना

विद्युतीय सवारी साधन प्राविधिक     

३९० घण्टा

२० जना

सहायक स्पा उपचारक

३९० घण्टा

२० जना

क्यामेरा मर्मत

३६० घण्टा

२० जना

 

 

 

 

 

 

 

 

 

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।