LEADER: Ideas from Pokhara, 2025
April 11, 2025 | Business Promotion
सूचना ! सूचना !! सूचना !!!
प्रकाशित मिति: २०८१/१२/२९ गते शुक्रबार
सूचना नं.: ०१७/०८१/०८२
विषय: LEADER: Ideas from Pokhara, 2025
प्रस्तुत विषयमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम आ.व.२०८१/८२ को पोखरा आईडिया मार्टमा नेपाली युवा उद्यमी मञ्च, पोखरा च्याप्टरसँगको साझेदारीमा युवालाई आवश्यक स्रोत, मार्गदर्शन, र अवसरहरूको पहुँच वृद्धि गरी उद्यमशिलता तथा नेतृत्व विकास गर्ने उद्देश्यले “LEADER: Ideas from Pokhara, 2025” कार्यक्रमका रुपमा संचालन हुन लागेकाले सो कार्यक्रममा सहभागी हुन चहाने ईच्छुक नागरिकहरुले सूचना प्रकाशित मितिले १० दिन भित्र कार्यालयमा आवेदन तथा अनलाईन फारम भरि आवेदन दिनु हुन अनुरोध छ .
न्युनतम योग्यता:
• १०+२ तह उत्तीर्ण हुनु पर्ने,
• व्यवसायिक सोच र उद्यमशीलतामा रुची भएको,
• नेपाली नागरिकताको प्रतिलिपि,
• अनलाईन फारम: https://bit.ly/leaders_2025
नोट: छनौट तथा अभिमुखीकरण कार्यक्रम
मिति: २०८२/०१/०९ गते मंगलबार
स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, सभागृह
समय: बिहान १०:०० बजे
Download files**
Download